१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

दल दर्ताका लागि आज अन्तिम दिन, ८० वटा भैसके

फागुन २१ मा हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। सरकारले तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न सबै काम अघि बढाएको छ।

अहिलेसम्म निर्वाचन आयोगमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टीसहित ८० वटा दल दर्ता भइसकेका छन्। दल दर्ताका लागि आज अन्तिम दिन तोकिएको छ।

आज अन्तिम दिन भएका कारण दल दर्ता संख्या अझै बढ्ने अनुमान गरिएको छ।

८० वटा दल हेर्नुस्

dal-darta-page--1-1764118943.jpg
dal-darta-page--2-1764118952.jpg
dal-darta-page--3-1764118961.jpg

प्रकाशित: १० मंसिर २०८२ ०७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App