२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभाको अर्को बैठक चैत २७ गते

प्रतिनिधि सभाको अर्को बैठक चैत २७ गतेसम्मलाई स्थगित भएको छ ।  

आजको प्रतिनिधिसभा बैठकपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक आगामी चैत २७ गते शुक्रबार दिनको चार बजे बस्ने जानकारी दिए । 

प्रकाशित: २५ चैत्र २०८२ १५:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App