२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

शहीदको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो

जेन-जी प्रदर्शनमा ज्यान गुमाएका शहीदको सम्झनामा आज देशभर शोक मनाइएको छ । देशभर बिदा छ भने नेपालको राष्ट्रिय झण्डालाई आधा झुकाइएको छ ।  

सोमबारको मन्त्रिपरिषदको निर्णय अनुसार आज आन्दोलनमा शहीद भएकाको शोकमा मन्त्रालयसहित सरकारी कार्यालयमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको छ । 

प्रकाशित: १ आश्विन २०८२ १५:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App