३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्रिपरिषद्को नियमित बैठक भने सामान्यतया सोमबार वा बिहीबार बस्ने गर्छ। आइतबार दिउँसो प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको थियो।

त्यसलगतै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बैठकका एजेन्डा भने प्रधानमन्त्री सचिवालयले सार्वजनिक गरेको छैन।

प्रकाशित: ४ श्रावण २०८२ १९:२४ आइतबार