२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

संसदमा ज्ञानेन्द्र शाहीसँग कुरा मिल्न सक्छ : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संसदमा ज्ञानेन्द्र शाहीसँग कुरा मिल्न सक्ने बताएका छन्। 

सामाजिक संजालमा फेसबुकमा उनले शाहीसँग कुरा मिल्नसक्ने बताएका हुन्। 'माननीय ज्ञानेन्द्र शाहीसँग चाहिँ कुरा मिल्छ जस्तो लाग्छ ! प्रारम्भिक अनुमान मात्रै है तर !,' उनले लेखेका छन्।  

शाही राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित छन्। 

प्रकाशित: २६ फाल्गुन २०८२ १२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App