२२ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

सभामुख अर्यालले सम्हाले कार्यभार

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पदबहाली गरेका छन्।

उनले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा सभामुखको कार्यभार सम्हालेका हुन्।

सभामुख अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए।

उनलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उच्च अधिकारीले स्वागत गरेका थिए।

प्रकाशित: २२ चैत्र २०८२ १६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App