गायिका त्रिशला गुरुङको नाम उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत उनको नाम सिफारिस गरेको छ।
चिकित्सक समेत रहेकी डा. गुरुङलाई पार्टीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत दक्षताका आधारमा समानुपातिक उम्मेदवारको सूचीमा अघि सारेको हो।
प्रकाशित: १४ पुस २०८२ १३:३९ सोमबार





