३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

सिरहा-३ मा रास्वपाका शम्भु यादव फराकिलो मतान्तरले विजयी

सिरहाको क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार डा. शम्भु यादव फराकिलो मतान्तरले विजयी भएका छन्।  

शम्भुले ३२ हजार २४९ मत प्राप्त गरी निर्वाचित भएका हुन्। शम्भु २२ हजार ९३ मतान्तरले नेपाली कम्युनिस्ट पार्टीका विश्वनाथ साहलाई पराजित गर्दै विजयी भएका हुन्।

विश्वनाथले १० हजार १५६ मत मात्र प्राप्त गरेका छन्।

प्रकाशित: २४ फाल्गुन २०८२ १०:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App