१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभा सञ्चालनका लागि सात सदस्य मनोनीत

सभामुख डिपी अर्यालले प्रतिनिधि सभामा सभामुख र उपसभामुख अनुपस्थित हुँदा बैठक सञ्चालन गर्न सात सदस्य मनोनीत गरेका छन्।

आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले मनोनयनबारे जानकारी गराएका हुन्।

मनोनीत हुने सदस्यहरूमा कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बु, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी रहेका छन् ।

प्रकाशित: २८ वैशाख २०८३ १५:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App