२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

दाङ -१ मा रास्वपाको फराकिलो अग्रता

दाङ १ मा रास्वपाले फराकिलो अग्रता कायम गरेको छ । 

रास्वपाका देवराज पाठक ८ हजार ९ सय ३३ मतका साथ अग्रस्थानमा रहँदा नेपाली काङ्ग्रेसका योगेन्द्र चौधरी २ हजार ६ सय ४० मतका साथ दोस्रो स्थानमा छन् । 

यसैगरी एमालेका रेवती रमण शर्माले ९ सय २६ मत प्राप्ता गरेका छन् । यसैगरी नेकपाका मेटमणी चौधरीले ९ सय ९२ मत प्राप्त गरेका छन् ।

प्रकाशित: २२ फाल्गुन २०८२ १६:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App