राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा २ हजार ९५९ प्रतिनिधिले मतदान गरेका छन्।
रास्वपाका पहिलो महाधिवेशनका लागि ३ हजार ८४९ जना प्रतिनिधि रहेका थिए। रास्वपाले ९९ जना केन्द्रीय सदस्यका लागि गरेको मतदान केहीबेर अघि सकिएको थियो।
अहिले विदेश विभागको निर्वाचन भइरहेको छ।
प्रकाशित: ११ असार २०८३ १५:२९ बिहीबार





