राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ।
भदौ ५ गते बसेको केन्द्रीय कमिटीको निर्णय बमोजिम उक्त समिति गठन गरिएको प्रवक्ता जगदिश खरेलले जानकारी दिए।
यी हुन् समितिका सदस्यहरु:
१. विपिन कुमार आचार्य – संयोजक
२. गणेश पराजुली – सदस्य
३. मनिष झा – सदस्य
४.समीक्षा बास्कोटा – सदस्य
५. अनुष्का श्रेष्ठ – सदस्य
६. सुलभ खरेल – सदस्य
७. मनिष खनाल – सदस्य
८. सुशान्त वैदिक – सदस्य
९. गजला शमिम मिकरानी – सदस्य
१०. करिस्मा कठरिया – सदस्य
११. प्रमोद न्यौपाने – सदस्य
प्रकाशित: २६ भाद्र २०८३ १८:५० शुक्रबार




-600x400.jpg)
