८ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

राजावादीको गणतन्त्र उल्ट्याउने प्रयास पूर्ण विफल: एमाले

नेकपा एमालेले आफ्नो प्रतिबद्धता र परिणामलाई प्रतिवेदनमा उल्लेख गर्दै गणतन्त्र उल्ट्याउने राजावादीहरुको प्रयाशलाई विफल तुल्याई दिएको उल्लेख गरेको छ ।  

अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित राजनीतिक प्रतिवदेनमा भनिएको छ, ‘बाह्य सम्बन्धलाई अनुकूल बनाउँदै राष्ट्रिय हितको रक्षा र अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको भूमिकालाई अझ प्रभावकारी। बनाउने प्रयासतीव्र बनेको छ । गणतन्त्र उल्ट्याउने राजावादीहरुको प्रयाशलाई विफल तुल्याइएको छ । समग्रमा हामी सही दिशामा अगाडि बढिरहेका छौं ।’

प्रकाशित: २० भाद्र २०८२ १५:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App