सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित तीन जनाकाे राजीनामा स्वीकृत गरेको छ।
(आज) मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको राजीनामा स्वीकृत गरेको हो।
समितिका अध्यक्ष श्रीमण कुमार गौतम तथा सदस्यहरू ललिताकुमारी महर्जन र ध्रुव आचार्यको राजीनामा स्वीकृत गरेको हो।
प्रकाशित: २४ चैत्र २०८२ १३:४७ मंगलबार





