१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

नख्खुबाट निकालेर रविलाई सिंहदरबार ल्याइयो

उच्चस्तरीय जाँचबुझ आयोगले बयान लिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सिंहदरबार ल्याइएको छ । उनलाई नख्खु कारागारबाट निकालेर सिंहदरबार ल्याइएको हो ।  

लामिछानेसँग जेन-जी आन्दोलनका क्रममा कारागारबाट निस्किएको विषयमा उच्चस्तरीय जाँचबुझ आयोगले बयान लिने छ ।  

आयोगको कार्यालय सिंहदरबारमा छ ।

यसअघि आयोग प्रतिनिधिहरु कारागारमा पनि पुगेर वस्तुस्थितिको अवलोकन गर्नुका साथै लामिछानेसँग अनौपचारिक कुराकानी गरेका थिए । आयोगले कारागारका जेलरलाई पनि बोलाएर बयान लिइसकेको छ ।

प्रकाशित: १९ कार्तिक २०८२ १३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App