१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

वारेस नामामार्फत रवि लामिछानेको उम्मेदवारी चितवन-२ बाट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उमेद्वारी दर्ता गराएका छन्।  

उनले रास्वापा भरतपुर महानगर सभापति सीता ज्ञवालीको वारेस नाममार्फत उमेद्वारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत देवीराम भण्डारीले जानकारी दिए।  

No description available.

लामिछानेको प्रस्तावकमा विक्रम श्रेष्ठ र समर्थकमा रामजी ठकुरी छन्। लामिछानेको सहकारी ठगी मुद्दामा जिल्ला अदालत पर्सा रहेका कारण आउन ढिला भएपछि वारेस नामामार्फत उम्मेदवारी दिएका हुन्।

प्रकाशित: ६ माघ २०८२ १६:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App