२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

बैतडीमा रास्वपाका भण्डारी विजयी

एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा रास्वपाका हरिमाेहन भण्डारी विजयी भएका छन्।

२२ हजार १३४ मतसहित भण्डारी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरेका छन्।

यसअघि निरतन्तर तीन पटक निर्वाचित भएका नेकपा एमालेमा दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याएका छन्। भने नेकपाका परमानन्द भट्टले ६ हजार ९६५ मत पाए।

राप्रपाका भुपेन चन्दले २६८१ मत ल्याए।

प्रकाशित: २४ फाल्गुन २०८२ ०९:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App