प्रतिनिधि सभामा अब शुक्रबार प्रश्नोत्तर र गैरसरकारी कार्यसूचीले प्राथमिकता पाउने भएको छ।
प्रतिनिधि सभा नियमावली समितिले सभामुख डिपी अर्याललाई बुझाएको प्रतिवेदनमा अब प्रत्येक शुक्रबार प्रश्नोत्तर पछिको समय गैरसरकारी कार्यसूचीले र अरु दिन सरकारी कार्यसूचीले प्राथमिकता पाउने उल्लेख गरिएको छ।
तर कुनै कारणवश शुक्रबारको दिन बैठक नबसेमा सभामुखले उक्त कार्यको लागि अर्को कार्यदिन तोक्न सक्ने उल्लेख गरिएको छ।
प्रकाशित: ८ वैशाख २०८३ १६:३९ मंगलबार



-600x400.jpg)

