९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रदेशकी संस्थापक सभापति ममता शर्माले नै छाडिन् रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापतिले नै पार्टी परित्याग गरेकी छन् । रास्वपाको मधेस प्रदेश संस्थापक सभापति ममता शर्मा चुनावको मुखैमा नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन् ।  

जनकपुरधाममा जारी कांग्रेसको प्रतीज्ञा सभामा उनलाई सभापति गगन थापासहितका शीर्ष नेताहरुले स्वागत गरेका छन् । 

प्रकाशित: ६ फाल्गुन २०८२ १६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App