प्रदर्शनकारीले देउवा निवास नै पुगेर आक्रमण गरेका छन् । देउवा परिवार घरमै प्रदर्शनकारीको आक्रमणमा परेका हुन् ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा परराष्ट्रमन्त्रीसमेत रहेको कांग्रेस नेतृ देउवा पत्नी आरजु राणालाई प्रदर्शनकारीले कुटपिट पनि गरेका छन् ।
उग्र प्रदर्शमा उत्रिएका जेनजीहरू देउवा निवास पुगेका थिए ।
प्रकाशित: २४ भाद्र २०८२ १६:१९ मंगलबार





