१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

प्रम सचिवालयले भन्यो : अव्यवस्थित बस्ती खाली भयो

थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली भएको छ।

प्रधामन्त्री बालेन्द्र शाहको सचिवालयले उक्त जानकारी दिएको हो। यहाँबाट आफू घरवारविहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रङ्गशालामा लगिएको छ।

बस्तीका टहरा हटाउनु अघि आफैँ स्थानान्तरण भएर जान चाहनेलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यमा पुग्न मानवीय र सवारी साधन तथा व्यवस्थापकीय सहयोग गरेका थिए।

प्रकाशित: १२ वैशाख २०८३ १२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App