१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

बजेट भाषणमा प्रधानमन्त्री बालेन पनि उपस्थित

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय–व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै छन्।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह समेत उपस्थित भएका छन्। यसअघिका संसद् वैठकमा उनको उपस्थित नभएको भन्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका थिए।

प्रकाशित: १५ जेष्ठ २०८३ १६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App