२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्।

प्रथम महिला सविता पौडेलसहित उनी पशुपतिनाथ गई देश र जनताको कल्याणको कामना गर्दै आज बिहान मन्दिरमा पूजाआराधना गरेका राष्ट्रपतिको सचिवालयले जनाएको छ। त्यस अवसरमा उनले पुजारीबाट फूलप्रसादसमेत ग्रहण गरेका थिए।

प्रकाशित: २३ भाद्र २०८३ १०:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App