१२ असार २०८३ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपतिद्वारा ‘वैकल्पिक विकास वित्त परिचालन’ विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक, विकास वित्त परिचालन विधेयक, २०८३’  जारी गरेका छन्।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उनले उक्त विधेयक प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष हालै पेस भएको थियो।

प्रकाशित: ११ असार २०८३ १७:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App