नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा पुनः महामन्त्री पदमा उम्मेदवारी दिएका छन्।
पार्टीभित्र नयाँ नेतृत्व र संगठन सुदृढीकरणको एजेन्डासहित पौडेलले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।
पौडेलले यसअघि पनि महामन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका छन्। अन्य पदमा पनि उम्मदवारी मनोनयनको काम भइरहेको छ।
प्रकाशित: २० आश्विन २०८३ १४:४७ मंगलबार





