प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित भएको छ।
अब अर्को बैठक आगामी साउन १४ गते बिहिबार बिहान ११ बजे बस्ने सभामुख डोल प्रसाद अर्यालले जानकारी दिए।
प्रकाशित: ३१ असार २०८३ १९:०३ बुधबार