७ असार २०८३ आइतबार
image/svg+xml
राजनीति

रास्वपाको महाधिवेशन प्रतिनिधिबाट २ करोड बढी रकम संकलन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन  चार हजार बढी प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्।  

प्रतिनिधिहरूबाट मात्र करिब दुई करोड रुपैयाँ संकलन भएको छ। पार्टीमा हालसम्म ३ हजार ९९० प्रतिनिधिले सहभागिता शुल्क बुझाइसकेका छन्। 

रास्वपाले प्रत्येक प्रतिनिधिका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ। जसमा प्रतिनिधि शुल्कबाट १ करोड ९९ लाख ५० हजार रुपैयाँ संकलन भएको छ।  

प्रकाशित: ६ असार २०८३ १७:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App