१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
राजनीति

विपक्ष दलद्वारा संसद् बैठक अवरुद्ध

विपक्ष दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्‍मा उपस्थित गराउन माग गरेको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकका क्रममा विपक्ष दलहरूले यस्तो माग गर्दै बैठक अवरुद्ध गरेका छन्।

सरकारले विधि र नीतिविपरीत काम गरेकाले आफूहरूले त्यसको विरोधमा बैठक अवरुद्ध गर्न बाध्य हुनुपरेको एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले बताए।

प्रकाशित: ७ जेष्ठ २०८३ १४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App