१८ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

दलित बालबालिकालाई प्रति महिना एक हजार पोषण भत्ता

सरकारले नयाँ आर्थिक वर्षदेखि मासिक पोषण भत्ता वापत एक हजार दिने घोषणा गरेको छ। शुक्रवार घोषित बजेट भाषण मार्फत पहिला भन्दा थप गरी दोब्बर दिने घोषण गरेको हो। 

यस अघि पोषण भत्ता वापत मासिक ५ सय रुपैंया वितरण हुँदै आएकोमा थप ५ सय गरी एक हजार रुपैंया दिने घोषणा गरेको हो ।

प्रकाशित: १५ जेष्ठ २०८३ १६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App