२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी

'संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२' को दोस्रो बैठक बसिरहेको छ। 

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वको कार्यदलको बैठक बसिरहेको हो। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको हो। 

प्रकाशित: १० वैशाख २०८३ १७:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App