२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ।

बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची छ। सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो। 

गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गेका थिए। छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डा वाग्लेले जवाफ दिने जनाइएको छ।  

 यसैगरी राष्ट्रियसभाको बैठक पनि आज अपराह्न १३ः१५ बजे बस्दैछ।

प्रकाशित: ५ जेष्ठ २०८३ ०८:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App