११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

जेनजीलाई महेश बस्नेतको आग्रह : सचेत र जिम्मेवार बनौँ

फाइल तस्बिर

नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी युवाहरूलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेका छन्।

समस्याको जरो सरकारतिर देखिएको अवस्थामा गालीगलौज र दबाब आफूमाथि दिइएको उल्लेख गर्दै बस्नेतले यस्तो आग्रह गरेका हुन्।

'समस्याको जरो सरकारतिर देखिन्छ। गालीगलौज र दबाब हामीमाथि दिइएको छ,' उनले सामाजिक सञ्जलामा एक भिडियो सेयर गर्दै लेखे, 'त्यसैले जेनजी भाइबहिनीहरू हो सचेत र जिम्मेवार बनौँ।

प्रकाशित: ११ मंसिर २०८२ १०:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App