२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

आफ्नो जलेको घरमा ‘राष्ट्रमाथिको आक्रमण’विरुद्ध खबरदारी सभा आयोजना गर्दै महेश बस्नेत

‘राष्ट्रमाथिको आक्रमण’विरुद्ध भण्डाफोर तथा खबरदारी सभा आयोजना हुने भएको छ।

भोलि (बुधबार) बिहान ७ः३० बजे नेकपा एमालेका सचिव महेश बस्नेतको गुण्डुस्थित जलेको घरको आँगनमा सभा आयोजना गर्न लागिएको हो।

सभामार्फत राष्ट्रमाथि भएको भनिएको आक्रमणविरुद्ध भण्डाफोर गर्दै सम्बन्धित पक्षलाई खबरदारी गरिने बताइएको छ।

प्रकाशित: २३ भाद्र २०८३ १३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App