७ असार २०८३ आइतबार
image/svg+xml
राजनीति

माधव नेपाल भन्छन्: भ्रममा नपर्नुहोस्, एमालेसँग एकता सम्भव छैन

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव नेपालले एमालेसँग पार्टी एकताको कुनै सम्भावना नभएको बताएका छन्। पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै एमालेसँग एकता नहुने प्रस्ट पारे।  

उनले भने, ‘कसैले सुनाइदियो एमालेसँग एकता हुनेवाला छ भनेर, बुद्धिजीवीहरूमा पनि त्यसको प्रभाव पर्दा होला। मलाई त हैरान भइसके फोनमा जवाफ दिँदादिँदै, यस्तो कुरा दुनियाँले पनि पत्याउने खालको छैन। एमालेसँग अहिले एकता सम्भव छरु सम्भवै छैन। यसबारे कोही पनि भ्रममा नपर्नुस्।

उनले पार्टीले देशभक्त शक्तिलाई गोलबद्ध गर्दै अगाडि बढ्ने बताए।

प्रकाशित: ६ असार २०८३ २१:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App