१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

लिपुलेक र लिम्पिया धुरा नेपाली भूमि हो, त्यहाँबाट भारतले सेना हटाउनुपर्छः कांग्रेस पूर्वसांसद शाह

पूर्वसांसद तथा नेपाली कांग्रेस नेता अभिषेश प्रातप शाहले लिपुलेक र लिम्पिया धुरा नेपाली भूमि रहेको र सो भूमिलाई अविलम्ब फिर्ता गर्न भारत सरकारसँग माग गरेका छन्।

कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ बाट तीन पटक सांसद भएका नेता शाहले फेसबुकमा नेपाली झण्डा राखेर स्टाटस लेख्दै सो माग गरेका हुन्। साथै भारतले सो भूमि फिर्ता गरी त्यहाँबाट सेना हटाउन समेत उनले अपील गरे।

नेपाल-भारत सम्बन्ध दिगो बनाउन भारतले नै यो कार्यको सरुवात गर्नुपर्ने उनको माग छ।

प्रकाशित: १३ कार्तिक २०८२ १३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App