२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

लिङ्देन–थापा मिलापः १६ गते राष्ट्रिय सभागृहमा घोषणा सभा

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र राप्रपा नेपाल बिचको एकता पुस १६ गते आधिकारिक रूपमा घोषणा हुने भएको छ। दुई पूर्व पञ्चहरूका पार्टीले पुस १६ गते राष्ट्रिय सभामा घोषणा सभा आयोजना गर्ने बताएका छन्। 

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले घोषणा सभामा सहभागी हुन पार्टीवृत्त तथा शुभेच्छुकलाई आह्वान गरेका छन्। ‘विचार मिल्नेहरू, तर छरिएर रहेकाहरू एक ठाउँमा जुट्ने हो–जुटौँ,’ श्रेष्ठले भनेका छन्।  

प्रकाशित: ११ पुस २०८२ १८:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App