राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेताले सँधै देशका लागि सोच्नुपर्ने बताएका छन् ।
पहिलो महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले भने, ‘आज, भोलि र पर्सी पार्टीको बारेमा सोचौँ त्यसपछि देशको बारेमा सोचौँ ।’
प्रकाशित: ७ असार २०८३ १७:४८ आइतबार





