२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
राजनीति

कोशी प्रदेशसभा बैठक जेठ २९ गते बस्ने

कोशी प्रदेशसभा बैठक जेठ २९ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी जेठ २९ गते बस्ने जानकारी दिएको हो ।  

यसअघि जेठ १६ गते अर्को सूचना नभएसम्मका लागि स्थागित भएको बैठक जेठ २९ गते  दिउँसो ३ बजे राख्न प्रदेश सभामुखले मिति तोकेको प्रदेशसभा सचिवालयले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

प्रदेशको बजेट असार १ गते सार्वजनिक गर्नुपर्ने संबैधानिक व्यवस्था रहेको छ । 

प्रकाशित: २६ जेष्ठ २०८३ २०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App