२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
राजनीति

जनमत पार्टीले मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने

जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत नदिने निर्णय गरेको छ । पार्टीले यादवको विपक्षमा मतदान गर्न भन्दै आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

बिहीबार बसेको जनमत संसदीय दलको बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिन तोकेको समयमा सदनमा अनिवार्य उपस्थित भएर विश्वासको विपक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको हो ।

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिँदैछन्।

प्रकाशित: १ जेष्ठ २०८३ १२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App