१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाइ भेट

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन्द्र शाहसँग विदाइ भेट गरेका छन्।

नेपालका लागि आफ्नो राजदूतको कार्यकाल पूरा गरी भारत फर्किन लागेका श्रीवास्तवले मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्।

भेटमा नेपाल–भारत सम्बन्ध तथा आपसी सहकार्यका विषयमा कुराकानी भएको बताइएको छ। श्रीवास्तव नेपालमा आफ्नो राजदूतको कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका हुन्।

प्रकाशित: १३ आश्विन २०८३ १३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App