३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

स्वतन्त्र राष्ट्र भेनेजुएलामाथि साम्राज्यवादी हस्तक्षेप निन्दनीय : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमणको निन्दा गरेका छन्।

उनले स्वतन्त्र राष्ट्र भेनेजुएलामाथि साम्राज्यवादी हस्तक्षेप निन्दनीय भएको बताए। सार्वभौमिकता शक्तिमा नभइ जनतामा निहीत हुने बताउँदै उनले भने, 'स्वतन्त्र राष्ट्र भेनेजुएलामाथि साम्राज्यवादी हस्तक्षेप निन्दनीय छ। सार्वभौमिकता जनतामा निहित हुन्छ, शक्तिमा होइन।'

सचिव बस्नेतले विश्वशान्ति र स्वाधीनताको पक्षमा एकताबद्ध प्रतिरोध आवश्यक रहेको औंल्याए। 'विश्वशान्ति र स्वाधीनताको पक्षमा एकताबद्ध प्रतिरोध आवश्यक छ,' उनले सामाजिक सञ्जालमा भने।

प्रकाशित: २० पुस २०८२ ०८:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App