१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

अहिल्यै म यो सरकारबारे धारणा बनाउदिन: सुशीला कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अहिले नै सरकारको आलोचना नगर्ने बताएकी छन् । तर उनले सम्यमित भएर काम गर्न वर्तमान सरकारलाई सुझाव दिएकी छन् ।  

'सरकार आएको छ । बहुमतको सरकार छ त्यसलाई चलाउन दिउँ तर पपुल्यारिटी कमाउन खोजेको जस्तो पनि देखिन्छ । विस्तारै ५ वर्षमा काम गर्नुपर्छ । धैर्य गरेर अघि बढ्नुपर्छ ।', उनले भनिन्। 

प्रकाशित: ११ वैशाख २०८३ १९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App