प्रतिनिधि सभाको बैठक पुन सुरु भएको छ ।
विपक्षी दलका सांसदले प्रधानमन्त्रीको उपस्थिति माग गर्दै अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो । तर एकघण्टा ढिलो गरि बैठक सुरु भएको हो ।
सभामुख डोलप्रसाद (डिपी) अर्यालले सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकसँग छलफल गरेपछि बैठक पुनः सुरु भएको हो ।
प्रकाशित: ३० वैशाख २०८३ १४:५५ बुधबार




