२ असार २०८३ मंगलबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित भएको छ।   

विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमा छलफल जारी रहेका बेला सम्बन्धित मन्त्रीहरु बैठकमा सहभागी भएको भन्दै १५ मिनेटको लागी बैठक स्थगित भएको हो।  

विभिन्न विषयमा प्रश्न उठेपछि सभामुखले बैठक  स्थगन  गरेका हुन्।  

प्रकाशित: २ असार २०८३ १४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App