१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थिति खोज्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो।

सभामुख डोलप्रसाद अर्यालका अनुसार आजै १५ मिनेटपछि बस्ने गरी बैठक स्थगित गरिएको हो।

प्रकाशित: ७ जेष्ठ २०८३ १४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App