२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक जेठ २५ गते

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै नाराबाजी गरेसँगै सभामुख डीपी अर्यालले बैठक स्थगित भएको सूचना सुनाए।

उनले प्रतिनिधिसभाको अर्को बैठक जेठ २५ गते सोमबार बिहान ११ बजे मात्रै बस्ने जानकारी गराए।

प्रकाशित: १९ जेष्ठ २०८३ १५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App