२४ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

बाढीको जोखिम बुझ्न रोशी खोला जाँदै गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङ काभ्रेस्थित रोशी खोला क्षेत्रको स्थलगत निरीक्षणमा जाँदै छन्।

वर्षायाममा आउने बाढीका कारण स्थानीयले हरेक वर्ष सास्ती खेप्नुपरेको गुनासो आएपछि उनी मन्त्रीपरिषद्को बैठक सकिएलगतै त्यस क्षेत्रको प्रत्यक्ष अवलोकनका लगि हिँडेका हुन्।

निरीक्षणका क्रममा उनले बाढी प्रभावित क्षेत्र, उच्च जोखिममा रहेका बस्ती र त्यहाँको भौतिक पूर्वाधारको वास्तविक अवस्था अध्ययन गर्नेछन्।

प्रकाशित: २४ चैत्र २०८२ १६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App