२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

संसद्‌मा भावुक भएर उभिएका गृहमन्त्री सांसद्हरूका अगाडि रोए (भिडियो)

गणेश नेपाली मृत्यु प्रकरणमा जवाफ दिन संसदमा उपस्थित भएका गृहमन्त्री सुधन गुरुङ भावुक बने । नेपालीको जीवनरक्षाका लागि रातभर प्रयास गरेको जानकारी गराएका गृहमन्त्री भावुक हुँदै रातभर काम गरेपनि उल्टै आरोप खेप्नु परेको भन्दै संसदमा आँसु नै खसाएका छन् ।  

गणेशलाई विदेश लैजाने सबै तयारी गरे पनि उनको स्वास्थ्य अवस्था झनै जटिल भएपछि लैजान नसकेको उनले सदनलाई जानकारी गराए ।  

हेर्नुहोस् भिडियो

प्रकाशित: २६ असार २०८३ १६:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App