२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख सहयोग गर्ने भएको छ।

वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

उनले भने ‘अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजाको घटनामा परी मृत्यु भएका विपिन जोशीको परिवारलाई १० लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ।’

प्रकाशित: ११ वैशाख २०८३ १७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App