२ कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

राजदूत सिफारिसमा गोकुल भन्छन् : एकल सरकारको सिफारिस तोड्न सजिलो थिएन

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राजदूत सिफारिसमा संसद् अधिकार प्रयोगका हिसाबले लामो समयपछि वास्तवमै ‘ग्रे जोन’बाट बाहिर निस्केको अनुभूति भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत बाँस्कोटाले यस्तो बताएका हुन्। उनले एकल सरकारको सिफारिस तोड्न सजिलो नभएको उल्लेख गर्दै उनले भने, 'संसद् अधिकार प्रयोगका हिसाबले लामो समयपछि वास्तवमै ग्रे जोनबाट बाहिर निस्केको अनुभूति भयो। एकल सरकारको सिफारिस तोड्न सजिलो थिएन। शायद दबाब दिएन छ कि? यो ब्रेक सह्रनीय छ।'

प्रकाशित: २९ आश्विन २०८३ ०७:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App